सिके राउत पनि बालकोटमा पुगे

जनमत पार्टीका अध्यक्ष सिके राउत पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेका छन् ।

यसअघि नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलगायत नेता बैठकमा सहभागी छन् ।

राउतले प्रचण्डले बोलाएपछि छलफलका लागि आएको बताएका छन् । उनी भर्खरै ओलीनिवास छिरेका छन् । 





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार १५:३१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया