नेपाली बजारमा कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० रूपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख रूपैयाँ छ । हिजो आइतबार पनि यही मूल्यमा सुनचाँदीको कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १३ सय ९० रूपैयाँ छ । हिजो आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।
 





  • प्रकाशित मिति : पुस ११, २०७९ साेमबार ११:२५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया