राजेन्द्र लिङदेन भन्छन् - राप्रपा सरकारमा जाँदैन, समर्थन मात्र गर्छ
फरकधार / ११ पुस, २०७९
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरू सरकारमा नजाने बताएका छन् । उनले राप्रपा तत्काल सरकारमा नजाने भन्दै समर्थन मात्रै गर्ने बताए । 



सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका लिङदेनले भने,  ‘राप्रपा कहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’





  • प्रकाशित मिति : पुस ११, २०७९ साेमबार १२:२५:५३,   अन्तिम अपडेट : पुस ११, २०७९ साेमबार १२:२६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया