२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

कर्णालीका ज्येष्ठ सांसद शाहीले लिए शपथ

कर्णाली प्रदेशका नवनिर्वाचित सांसद विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले आज शपथ खुवाएका हुन् ।


ज्येष्ठ सदस्यको हैसियतमा शाहलाई प्रदेश प्रमुखले शपथ खुवाएका हुन् । शाह ४ मंसिरमा सम्पन्न निर्वाचनमा दैलेख–२ प्रदेश सभा (ख) बाट निर्वाचित भएका थिए ।



उनले अब अन्य सांसदलाई शपथग्रहण गराउने छन् । प्रदेश सभा सचिवालयकाअनुसार आजै ३ बजे सांसदलाई शपथ खुवाउने तयारी भइरहेको छ । 





  • प्रकाशित मिति : ११ पुस, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया