पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले नेपालको प्रधानमन्त्री भएकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन् ।
पाकिस्तानी प्रधानमन्त्री शरिफले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डप्रति बधाई ज्ञापन गर्दै क्षेत्रीय साझेदारका रुपमा पाकिस्तान र नेपालबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गरेका छन् । दुईपक्षीय सम्बन्ध तथा क्षेत्रीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री प्रचण्डसँग सहकार्य गर्न प्रतीक्षा गरिरहेको समेत उनले लेखेका छन् ।
Heartiest felicitations to Rt Hon’ble Pushpa Kamal Dahal Prachanda on becoming Prime Minister of Nepal. As regional partners, Pakistan & Nepal enjoy cordial relations. I look forward to working with him to further strengthen our bilateral ties & regional cooperation. @cmprachanda
— Shehbaz Sharif (@CMShehbaz) December 26, 2022
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।