प्रधानमन्त्रीमा नियुक्त भएकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालस्थित संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्सनले बधाई तथा शुभकामना दिएका छन् ।
अमेरिकी राजदूत डिन आर थम्सनले प्रधानमन्त्री प्रचण्डलाई बधाई दिँदै सामाजिक सञ्जालमा लेखेका छन् ‘नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो साझेदारी अझ सुदृढ गर्न र लोकतन्त्र, मानवअधिकार तथा आर्थिक वृद्धिका लागि मिलेर काम गर्न अमेरिका आतुर छ।’
Congratulations to @cmprachanda on his appointment as PM. Looking forward to further strengthening our 75-yr partnership & working together to support democracy, human rights, and economic growth.
— U.S. Ambassador Dean R. Thompson (@USAmbNepal) December 26, 2022
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।