निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिएका छन् ।
नवनियुक्त प्रधानमन्त्री प्रचण्डले साेमबार पद तथा गाेपनीयताकाे शपथ लिएपछि देउवाले उनलाई बधाई तथा शुभकामना दिएका हुन् ।
शपथ ग्रहणमा पुगे पनि देउवा कार्यक्रम नसकी बीचमै मञ्च छाडेर हिँडेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।