कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी

नेपाली कांग्रेसको बागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँलाई पराजित गर्दै लामा दलको नेता चयन भएका हुन् । 

नुवाकोटबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने लामाले २१ मत पाए भने मकवानपुरका बानियाँले १६ मत पाएर पराजित भए ।  





  • प्रकाशित मिति : पुस १३, २०७९ बुधबार १६:३५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया