आङ सान सुकीलाई ३३ वर्ष जेल सजाय

म्यानमारको एक अदालतले त्यहाँकी नेतृ आङ सान सुकीलाई थप सात वर्षको जेल सजाय सुनाएको छ । 

सेना शासित अदालतले सुकीलाई भष्ट्राचारको अभियोगमा दोषी ठहर गर्दै सजाय थपेको हो ।  

सेनाले फेब्रुअरी २०२१ मा सुकीको निर्वाचित सरकारलाई हटाएको थियो । 

शुक्रबार फैसला सुनाएको मुद्दामा भ्रष्टाचार विरोधी कानुन अन्तर्गत पाँचवटा अपराधहरू समावेश थिए । 

उनलाई कुल ३३ वर्षको जेल सजाय सुनाएको हो । 





  • प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार १६:२२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया