जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश सभामा संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय समिति गठन गरिएको छ ।
लाल किशोर साहको संयोजकत्वम गठीत समितिको सदस्यहरूमा दिनेश यादव र रवीन्द्र गिरी रहेका छन् । मधेस प्रदेशमा जसपाका प्रत्यक्ष तर्फ निर्वाचित ९ र समानुपातिक तर्फ ७ गरी १६ जना सांसद रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।