आमिर खान हिट हुन साउथ फिल्म खेल्दैछन्

बलिउड अभिनेता आमिर खानको नयाँ हिट फिल्म नआएको लामो समय भइसकेको छ । पछिल्लो समय भारतीय सिने बजारमा दक्षिण भारतीय फिल्महरुको बर्चश्व देखिएसँगै आमिरले पनि साउथ फिल्ममा काम गर्ने मनासय बनाएका छन् ।

पछिल्लो फिल्म लाल सिंह चढ्ढाले राम्रो नगरेपछि आमिरले हिट फिल्मका लागि साउथ फिल्म खेल्न लागेको भारतीय मिडियाले जनाएका छन् ।

उनले खेल्ने भनिएको नयाँ फिल्म निर्देशक प्रशान्त नीलले निर्देशन गर्ने बताइएको छ ।

नील केजिएफ २का चर्चित निर्देशक हुन् । तर, यस विषयमा आमिर खानले अहिलेसम्म केही बताएका छैनन् । उनी यो फिल्ममा लिड रोलमा हुने बताइएको छ ।





  • प्रकाशित मिति : पुस १६, २०७९ शनिबार १८:४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया