२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

कांग्रेस लुम्बिनी संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन् । उनी संसदीय दल नेतामा सर्वसम्मत चयन कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले जानकारी दिए ।

‘लुम्बिनी प्रदेश संसदीय दल नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन हुनु भएको हो । हामीले सहमतिमै दल नेता चयन गर्‍यौं,’ पुनले भने । 



कांग्रेस संसदीय दलको नेताका लागि चौधरीसहित राजु खनाल, अब्दुल रज्जाक र वीरबहादुर राना संसदीय दलको नेताका लागि आकांक्षी थिए ।  





  • प्रकाशित मिति : १८ पुस, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया