काठमाडौं महानगरको गेट बाहिर प्रदर्शन
फाइल तस्बिर

स्थानीयले आज काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।  टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबावमुलक अभियान चलाइरहेको समूहले प्रदर्शन गरेको हो । 

‘अकुपाई टुँडिखेल’ अभियान चलाउँदै आएका सम्पदाप्रेमीहरुले प्रदर्शन गर्दै टुँडिखेललाई पूर्ववत अवस्थामा फर्काउन माग गरेका हुन् । 





  • प्रकाशित मिति : पुस १८, २०७९ साेमबार १२:३७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया