उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपाल विद्युत् प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच आज बिहान गृहमन्त्रालय भेटवार्ता भएको गृहमन्त्री लामिछानेका प्रेस संयोजक दीपक बोहराले जानकारी दिए ।
उनका अनुसार भेटमा घिसिङले लामिछानेलाई बधाई तथा शुभकामना दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।