रियल मड्रिड कोपा डेल रेको अन्तिम १६ मा
फरकधार / २० पुस, २०७९
यो सामग्री सेयर गर्नुहोस्

रियल मड्रिड कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा चौथो श्रेणीको कासेरेन्यो सिपीलाई १–० ले हराउँदै रियल अन्तिम १६ मा प्रवेश गरेको हो ।



रियललाई जित दिलाउन रोड्रिगोले निर्णायक गोल गरे । उनले खेलको ६९ औं मिनेटमा गोल गरेका थिए । गएराति नै लेभान्टेले गेटाफेलाई ३–२ ले हरायो । योसँगै ऊ पनि अन्तिम १६ मा पुग्न सफल भयो ।  











  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार ८:२०:३२,   अन्तिम अपडेट : पुस २०, २०७९ बुधबार ८:२५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया