logo-img

अर्थका दुई सचिव हेरफेर, अर्थ सचिवमा राया, राजस्वमा घिमिरे
फाइल तस्बिर

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सचिव हेरफेर गरेको छ । बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव रहेका तोयम रायालाई अर्थ मन्त्रालयको सचिवमा ल्याएको छ ।

त्यस्तै राजस्व सचिवमा डा. रामप्रसाद घिमिरे आएका छन् । घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए । 





  • प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार १३:३२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया