\
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सचिव हेरफेर गरेको छ । बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव रहेका तोयम रायालाई अर्थ मन्त्रालयको सचिवमा ल्याएको छ ।
त्यस्तै राजस्व सचिवमा डा. रामप्रसाद घिमिरे आएका छन् । घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।