साझा यातायातले नेपालमा भित्र्याएको ठूला आकारका बसको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् ।
उनले साझाको केन्द्रीय कार्यालय ललितपुरको पाटन पुगेर बसको उद्घाटन गरेकी हुन् ।
सो क्रममा उनले साझामा चढेकी पनि थिइन । साझाले यी बस काठमाडौंको विभिन्न रुटमा चलाउने जनाएको छ ।
तुलनात्मक रुपमा यस्ता बस सञ्चालन खर्न निकै कम पर्ने जनाइएको छ । साथै वातावरणमा प्रदूषण त कम गर्ने नै भयो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।