logo-img

सेनेगलमा दुईवटा बस जुध्दा ४० जनाको मृत्यु, ८० जना घाइते

पश्चिम अफ्रिकी देश सेनेगलमा दुईवटा बस जुध्दा दुर्घटना भई ४० जनाको मृत्यु भएको छ । दुर्घटना परेर ८० जना घाइते भएका छन् ।

सेनेगलका राष्ट्रपति मैकी सलले दुर्घटना बारे जानकारी दिँदै दुख व्यक्त गरेका छन् । उनले तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् ।



यो दुर्घटना राजधानी सेनेगलबाट २२० किलोमिटर टाढाको कैफरिन सहरनजिकै भएको हो । 

पश्चिमी अफ्रिकी देश सेनेगलमा यसअघि सन् २०१७ मा भएको यस्तै दुर्घटनामा २५ जनाको मृत्यु भएको थियो ।





  • प्रकाशित मिति : पुस २४, २०७९ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया