२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरीद्वारा दाबी पेस

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरीले दाबी पेस गरेका छन् ।  उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष एमालेसहित माओवादी, राप्रपालगायतका दलहरुको समर्थनमा मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुख  शेरचनले दलहरूलाई सरकारमा दाबी पेस गर्न दिएको समयसीमा आज सकिन लाग्दा उनले आफ्नो दाबी पेश गरेका हुन् । 



लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा र जनमतका तीन–तीन सिट छन् । नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुईजना सांसद रहेका छन् । 





  • प्रकाशित मिति : २७ पुस, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया