देउवाले भने - आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायण शाहको योगदान महत्त्वपूर्ण
फाइल तस्बिर

पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना व्यक्त गरेका छन् । 

आधुनिक नेपाल निर्माणमा तत्कालीन राजा पृथ्वीनारायण शाहको महत्त्वपूर्ण योगदान रहेको उनले शुभकामना सन्देश मार्फत उल्लेख गरेका छन् । 

शुभकामना वक्तव्य जारी गर्दै सभापति देउवाले शाहले अवलम्बन गरेका स्वावलम्वी र आत्मनिर्भर अर्थतन्त्र, परराष्ट्र लगायत कतिपय नीतिहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन् । 





  • प्रकाशित मिति : पुस २७, २०७९ बुधबार १५:४५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया