रवि ओडको स्वर रहेको ‘त्यो मान्छे’ सार्वजनिक
फरकधार / २८ पुस, २०७९
यो सामग्री सेयर गर्नुहोस्

नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको स्वरमा रहेको ‘त्यो मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।



जनसवाल मिडिया प्रालिले उत्पादन गरेको गीतमा नारायण सिंह क्षेत्रीको शब्द रहेको छ । गीतमा भीम बीसीको संगीत, राज भण्डारी र सविना राउतको अभिनय रहेको छ । 



उनीहरूलाई गीतका निर्देशक भूपेन्द्र भण्डारी र अर्की कलाकार दृष्टी केसीलगायतले साथ दिएका छन् । गीतमा कृष्णकुमारी चौलागाईं निर्माता छिन् । 









  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार १२:३०:४२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया