उच्च अंकले घट्यो सेयर बजार

सेयर बजार आज बिहीबार उच्च अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव शून्य चार अंकले घटेर दुई हजार एक सय ४९ दशमलव ३९ विन्दुमा झरेको हो ।

आज सबै समूहको सेयर घटेकोमा बीमा, उत्पादन, माइक्रोफाइनान्स र जलविद्युत् समूहको सेयर उच्च अंकले ओरालो लागेको छ ।

दुई सय ५२ वटा कम्पनीका एक करोड ४४ लाख ८२ हजार कित्ता शेयर पाँच अर्ब ४७ करोड ७६ लाख रुपैयाँमा कारोबार भएका छन् । समैभन्दा धेरै शिवम् सिमेन्टको २२ करोड र रिडी हाइड्रोको झन्डै १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।  





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार १५:२८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया