धनकुटाको सिधुवा बजारमा लागेको भीषण आगो नियन्त्रणमा

धनकुटाको सिधुवा बजारमा लागेको आगो डेढ घन्टापछि नियन्त्रणमा आएको छ । 

त्यहाँको छथर जोरपाटी गाउँपालिका वडा नम्बर ६ को सिधुवा बजारमा लागेको आगोका कारण चार घर जलेका छन् । आगोलाई नियन्त्रणमा लिन २ घर भत्काइएको छ ।

पौने आठ बजे झमक थापाको घरबाट सुरु भएको आगोका कारण होमबहादुर थापा, डम्बर थापा, झमक थापा, अर्जुन घिमिरेको घर जलेर नष्ट भएको हो ।

आगो डेढ घन्टापछि नियन्त्रणमा आएको हो । 





  • प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार २१:४५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया