यती एयर दुर्घटनाः चर्चित गिटारिस्ट निशान्तको निधन

पछिल्लो समय युवा पुस्तामा निकै चर्चा कमाएका गिटारिस्ट तथा गायक निशान्त आचार्यको आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएको छ ।

पोखरा घर भएका निशान्त पछिल्लो समय निकै चर्चामा थिए । उनले केसिक्स बिफोर नामक ब्याण्ड पनि बनाएका थिए । पछिल्लो समय उनले सामाजिक सन्जालमा गिटारसम्बन्धी विभिन्न ट्युटोरियल राख्दै आएका थिए । 

उनको निधन भएपछि संगीतकर्मीहरुले उनीप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।





  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार १९:१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया