आक्रमणमा मारिएका सैनिक परिवारलाई अमिताभले पाँच–पाँच लाख दिने

एजेन्सी– भारतीय सेनामाथि पुलवामामा भएको आक्रमणमा मारिने ४० भारतीय सेनाका परिवारलाई बलिउड अभिनेता अमिताभ बच्चनले पाँचपाँच लाख लिने घोषणा गरेका छन् । यसबारे उनका प्रवक्ताको भनाइलाई भारतीय मिडियाले प्राथमिकताका साथ प्रकाशन गरेका छन् । सिआरपिएफका सेनामाथि शुक्रबार आत्मघाती आक्रमण भएको थियो । 

‘बच्चनले सबै सहिद परिवारका पाँचपाँच लाख दिने भएका छन्,’ उनका प्रवक्ताले भनेका छन्, ‘यो घटना निन्दनीय भएको र यसबाट आफू निकै भएको बच्चनले जनाएका छन् । 

 

पाकिस्तानबारे बोलेपछि नवजोत सिद्धु कपिलको कार्यक्रमबाट आउट

 

बलिउडका अन्य कलाकारले पनि यो घटनाको भत्र्सना गरेका छन् । 



अमिताभ बच्चनले त यसअघि यो घटना पछिका कार्यक्रमहरु पनि स्थगन गरेका थिए । 



  • प्रकाशित मिति : फागुन ४, २०७५ शनिबार १९:०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया