आज साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने

आइतबार भएको विमान दुर्घटनामा सरकारले शोकमा बिदा दिएपनि आज बैंकिङ सेवा भने खुला रहेको छ । 

आज सार्बजनिक बिदा दिइएपनि नगद कारोबार, चेक क्लियरिङलगायत अत्यावश्यक बैकिङ सेवा  ११ बजेदेखि साढे १ बजेसम्म खुला रहने राष्ट्र बैंकले जनाएको हो । 





  • प्रकाशित मिति : माघ २, २०७९ साेमबार ११:४८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया