भारतबाट पेट्रोलको मूल्य बढेर आएको छ । नयाँ मूल्यसूची अनुसार डिजेल भने घटेर आएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको छ भने डिजेल प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको हो ।
नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले हरेक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।