नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध
फाइल तस्बिर

नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । देश भर टेलिकमको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो ।

सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरू समस्यामा परेका छन् । टेलिकमले यसबारेमा आधिकारिक जानकारी भने दिएको छैन । 





  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार १२:४१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया