सर्वदलीय बैठक सुरु, बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि उपस्थित भएका छन् । 

प्रधानमन्त्रीमा विश्वासको मत दिएका दलसमेतलाई प्रधानमन्त्री प्रचण्डले सर्वपक्षीय राजनीतिक छलफलका लागि कांग्रेस सभापति देउवालाईसमेत बोलाएका थिए । 

मन्त्रिमण्डलको पूर्णता तथा नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम सकेपछि प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक भएको हो । बैठक जारी छ ।  





  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार १८:०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया