नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्रीको जहाज चन्द्रगढीमा अवतरण
फाइल तस्बिर

बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको श्रीएयरलाइन्सको विमान झापाको चन्द्रगढी एअरपोर्टमा अवतरण गरिएको छ ।

आज बिहान करिब साढे ७ बजे उडेको उक्त एयरलाइन्सको क्यू–४०० विमान काठमाडौंको भिजिबिलिटी कम भएका कारण चन्द्रगढी एअरपोर्टमा अवतरण भएको हो ।

चन्द्रगढी विमानस्थल एयर ट्राफिक कन्ट्रोलका अनुसार विमान काठमाडौंका लागि उडिसकेको छ । उक्त विमान ८०–८२ सिटको भएको बताइएको छ । 





  • प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार १०:१८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया