मोदीको आलोचक भएकाले नाच्न नदिइएको नृत्यांगनाको आरोप

भारतकी चर्चित नृत्यांगना मल्लिका साराभाईले बिबिसीसँगको एक वार्तामा आफू प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचक भएकाले नाच्नसमेत नपाएको बताएकी छिन् ।

यसअघि तेलंगानामा उनले एक कार्यक्रममा आफ्नो प्रस्तुति दिने भनिए पनि अन्तिम समयमा त्यहाँको मन्दिर ट्रस्टले उनको प्रस्तुति रोकेको थियो ।

सँस्कृति मन्त्रीको ठाडो निर्देशनमा आफूहरुले उनको प्रस्तुति रोकेको त्यहाँका अधिकारीले बताएका थिए ।

आफूले सरकारको नीतिहरुमाथि आलोचना गरेकाले पछिल्ला १० वर्षमा बारम्बार आफूमाथि यस्तो व्यवहार गरिएको उनले आरोप लगाएकी छिन् ।





  • प्रकाशित मिति : माघ ८, २०७९ आइतबार ५:३९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया