रवि लामिछानेकाे उपप्रधान तथा गृह पद पनि गयाे
फरकधार / १३ माघ, २०७९
यो सामग्री सेयर गर्नुहोस्
फाइल तस्वीर ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको यी दुवै पद गएको छ ।



सर्वोच्च अदालतको संवैधानिक इजलासको निर्णयपछि उनको यी दुवै पद गएको हो । 



अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता फेरि पाउनका लागि प्रक्रिया नै उनले नथालेको भन्दै सर्वोच्च अदालतले उनलाई नेपाली निर्वाचनमा उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको हो । 



योसँगै उनले निर्वाचन पछि पाएका सबै पद गुमाएका छन् ।







  • प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार १८:५:५५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया