साहरुखले सलमानलाई भने– गोट

बलिउड अभिनेता साहरुख खानले सलमान खानलाई गोट (ग्रेटेस्ट अफ अल टाइम) बताएका छन् ।

ट्विटरमा एक प्रयोगकर्तालाई जवाफ दिँदै साहरुख खानले सलमानलाई सर्वकालीक महान अभिनेता बताएका हुन् । 

लिखित शेट्टीलाई जवाफ दिँदै साहरुख खानले भनेका छन्, ‘सलमान भाइ.... आजभोलि के भन्छन् नि युवाहरु..... हजुर गोट ।’ 

साहरुख खानको फिल्म पठान अहिले सिनेमाघरहरुमा रिलिज भएको छ । 

चार वर्षपछि साहरुखको यो फिल्मले निकै राम्रो गरेको छ ।





  • प्रकाशित मिति : माघ १४, २०७९ शनिबार २०:३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया