१२ दिन टिकेको पामेलको विवाह, डिभोर्स हुँदा १०० करोडभन्दा बढी सम्पत्ति

९० को दशकमा हलिउडमा निकै चर्चामा आएकी अभिनेत्री हुन्, पामेला एन्डरसन । ६ पटक विवाह गरेकी पामेलाको विषयमा एउटा नयाँ कुरा बाहिर आएको छ ।

उनका पूर्वपति जोन पिटर्ससँगको सम्बन्धबारे अब नयाँ कुरा बाहिर आएको हो । 

पामेलाको जोनसँगको विवाह १२ दिन मात्र टिक्यो । तर, उनलाई जोनले निकै माया गर्ने गरेकाले उनका लागि १२० करोडभन्दा बढी नेपाली रुपैयाँ दिएका छन् ।

यी दुईको २० जनवरी २०२० मा विवाह भएको थियो । १ फ्रेबुअरीमा यी दुई अलग भएका थिए । यो हलिउडमा सबैभन्दा गोप्य तवरमा भएका विवाहमध्ये एक भएको बताइएको छ ।





  • प्रकाशित मिति : माघ १५, २०७९ आइतबार १८:५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया