प्रतिनिधिसभा सदस्यका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन हुँदैछ । संसद् सचिवालयका अनुसार नवनिर्वाचित सांसदलाई संसदबारे जानकारी दिन कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रम आज बिहान ११ बजेदेखि सुरु हुनेछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा हुने कार्यक्रम आज र भोलि सञ्चालन हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।