माओवादी स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

सत्तारुढ नेकपा माओवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण पटकपछटक सर्दै आएको बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो ।

माओवादी स्थायी कमिटी बैठक बुधबार र बिहीबार गरी तीनपटक बैठक सारिएको थियो । बैठकमा समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयनदेखि पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रीय विभागको कार्यविभाजनलगायत विषयमा छलफल हुनेछ । 





  • प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार ७:४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया