आर्थिक वर्ष २०७९/८० बजेटको मध्यावधि समीक्षा गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज पत्रकार सम्मेलन गर्दैछन् ।
अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार पत्रकार सम्मेलन अपरान्ह ५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा हुन लागेको हो । पत्रकार सम्मेलनमार्फत् बजेटको ६ महिने समीक्षा हुने सचिवालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।