प्रधानमन्त्री दाहालसँग इजिप्टकी राजदूतकाे शिष्टाचार भेटवार्ता

नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा उनले  प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहयोगका विषयमा छलफल भएको सचिवालयले जनाएको छ । 





  • प्रकाशित मिति : माघ २९, २०७९ आइतबार १६:४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया