म्यानचेस्टर युनाइटेड एफए कपको क्वार्टरफाइनलमा

एजेन्सी– म्यानचेस्टर युनाइटेडले एफए कपको क्वार्टरफाइनल यात्रा पक्का गरेकाे छ । सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि २–० को जित निकाल्दै क्वार्टरफाइनल यात्रा तय गरेको हो । 

दुई टोलीबीच भएको खेलमा म्यानचेस्टरले दुवै गोल पहिलो हाफमा गरेको हो । टोलीका लागि उन्डर हेरिरा र पाउल पोग्बाले गोल गरेका हुन् । हेरिराले खेलको ३९औं मिनेटमा गोल गरेका हुन् भने पहिलो हाफको अन्तिम मिनेटबा पोग्बाले गोल गरेका हुन् । 





  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार ११:१७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया