आज सुनचाँदीको मूल्य स्थिर
फरकधार / १ फागुन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। आइतबार सुन प्रतितोला एक लाख चार हजार रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि प्रतितोला एक लाख चार हजार रूपैयाँमा कारोबार भइरहेको छ। 



आज चाँदी प्रतितोला एक हजार दुई सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। 











  • प्रकाशित मिति : फागुन १, २०७९ साेमबार ११:३०:६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया