सर्वोच्चको अन्तरिम आदेश– बालेनसँग जरिवाना नलिनू

सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनसँग जरिवाना नलिन निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ । 

निर्वाचन विवरण नबुझाएको भन्दै आयोगले जरिवाना गर्ने सूचना जारी गरे पछि बालेन सर्वोच्च अदालत पुगेका थिए ।

अदालतको संवैधानिक इजलासले बुधबार आयोगको नाममा कारण देखाउ आदेश र अन्तरिम आदेश जारी गरेको छ ।





  • प्रकाशित मिति : फागुन ३, २०७९ बुधबार १८:३५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया