नामिबियाविरुद्ध आसिफको अर्धशतक
फरकधार / ६ फागुन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

जारी आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत नामिबियाविरुद्ध ओपनर आसिफ शेखले अर्धशतक बनाएका छन् । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र नामिबियाबीचमा खेलमा शेखले अर्धदशक बनाएका हुन् ।  



कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु भएको नेपालले टस जितेर बलिङ गरेको थियो । 



हिजो नेपालले नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो ।  त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गरेको थियो।  



लिग–२ मा शीर्ष तीनमा परेर विश्वकप छनोटमा पुग्न नेपालका लागि एक महिनाको बीचमा तीनवटा एकदिवसीय त्रिकोणात्मक सिरिजका १२ खेल खेल्दै छ। जसमा सुरुवाती दुई खेलमा नेपाल विजयी भएको छ।







  • प्रकाशित मिति : फागुन ६, २०७९ शनिबार १५:३७:३३,   अन्तिम अपडेट : फागुन ६, २०७९ शनिबार १६:१९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया