६ माघ, २०८२ मंगलबार
Jan. 20, 2026

इन्दिरा जोशीको ‘ओम नम शिवाय’ बजारमा

गायिका इन्दिरा जोशीले ‘ओम नम शिवाय’ बोलको भजन बजारमा ल्याएकी छन् । आफ्नै शब्द तथा संगीतमा रहेको भजनको भिडियोमा इन्दिरा शिवको अवतारमा देखिएकी छन् । 

तीन मिनेट लामो भजनको छायांकन पशुपतिनाथ मन्दिर परिसरमा गरिएको छ । सक्षम श्रेष्ठको संगीत रहेको भजनको भिडियोको निर्देशन पनि श्रेष्ठले नै गरेका हुन् । 



गौरव विष्टको छायांकन र सम्पादन रहेको भिडियोमा मीन रावल कलरिङ रहेको छ । भिडियो गायिका इन्दिराकै अफिसियल च्यानल इन्दिरा जोशी अफिसियलबाट बजारमा आएको छ ।





  • प्रकाशित मिति : ८ फागुन, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया