logo-img

राष्ट्रपति भण्डारी हेटौंडामा

राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान मकवानपुरको हेटौँडा पुगेकी छन्। 

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गर्न राष्ट्रपति भण्डारी हेटौँडा पुगेकी हुन् ।

मकवानपुरकाा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार ३५ करोड लागतमा निर्माण गरिएको ७० बेडको ‍उक्त‍ भवनको उद्घाटन हुने कार्यक्रम छ । 

 ।





  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार १५:९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया