पललाई भेट्न तनहुँ कारागार पुगिन् पूजा

यौन दुर्व्यवहारको मुद्दामा कारागारमा रहेका कलाकार पल शाहलाई भेट्न अभिनेत्री पूजा शर्मा तनहुँ कारागार पुगेकी छन् । उनी बुधबार निर्देशक शोभित बस्नेतसहित पललाई भेट्न कारागार पुगेकी हुन् ।  

आज अभिनेता पल जन्मदिन पनि हो । सोही अवसर पललाई जन्मदिनको शुभकामनाको अलवा केक काटेर सेलिब्रेसनसमेत गरिएको निर्देशक बस्नेतले बताए ।

पल र पूजाले ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’ र थुप्रै म्युजिक भिडियो खेलेका छन् । पल करिब एकवर्ष अगाडि नाबालिग बलात्कारको आरोपमा कारागार पुगेका थिए ।   





  • प्रकाशित मिति : फागुन १०, २०७९ बुधबार १३:४०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया