सुदूर पहाडी जिल्ला बाजुरामा आज दिउँसाे भूकम्पकाे धक्का महसुस गरिएकाे छ ।
भूकम्प आज दिउँसाे १ बजेर ४५ मिनेट जाँदा गएकाे हाे ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिच्छिया केन्द्रविन्दू बनाएर ५.२ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे ।
भूकम्पका कारण भएकाे क्षतिबारे थप जानकारी आउन बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।