मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो । 

बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको बताइन्छ । 





  • प्रकाशित मिति : फागुन ११, २०७९ बिहीबार १७:२०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया