काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन दबाब आएको बताएका छन्। शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई राजीनामा दिन दबाब आएको उल्लेख गरेका हुन् ।
आफूलाई कसले दबाब दिएको भन्ने बारेमा भने खुलाएका छैनन् । उनले यो देश कहिल्यै नबन्ने समेत उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिल्यै पनि बन्दैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।