logo-img

अल्मेरियासँग हार्‍यो बार्सिलोना

स्पेनिस ला लिगा फुटबलमा अल्मेरियासँग बार्सिलोना १–० ले पराजित भएको छ । गएराति सम्पन्न खेलमा अल्मेरियाको जितमा एल बिलाल टुरेले निर्णायक गोल गरे ।

उनले खेलको २४ औं मिनेटमा गरेको गोल गरेका थिए । यो जितसँगै अल्मेरियाले २३ खेलबाट २५ अंक जोडेको छ ।

ऊ तालिकाको १५ औं स्थानमा उक्लिएको छ । हारका बाबजुत पनि बार्सिलोना ५९ अंकका साथ शीर्ष स्थानमा कायमै छ । 





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार ७:२५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया