अल्मेरियासँग हार्‍यो बार्सिलोना
फरकधार / १५ फागुन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

स्पेनिस ला लिगा फुटबलमा अल्मेरियासँग बार्सिलोना १–० ले पराजित भएको छ । गएराति सम्पन्न खेलमा अल्मेरियाको जितमा एल बिलाल टुरेले निर्णायक गोल गरे ।



उनले खेलको २४ औं मिनेटमा गरेको गोल गरेका थिए । यो जितसँगै अल्मेरियाले २३ खेलबाट २५ अंक जोडेको छ ।



ऊ तालिकाको १५ औं स्थानमा उक्लिएको छ । हारका बाबजुत पनि बार्सिलोना ५९ अंकका साथ शीर्ष स्थानमा कायमै छ । 









  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार ७:२५:३१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया