युभेन्ट्सको सानदार पुनरागमन जित

इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले रोमाञ्चक पुनरागमन जित निकालेको छ । युभेन्ट्सले घरेलु मैदानमा खेलमा टोरिनोविरुद्ध दुईपटकपछि परेको स्थिति उल्टाउँदै ४–२ को रोमाञ्चक जित निकालेको हो ।  

युभेन्ट्सको जितमा जुआन कोर्डाडो, डानिलो, ग्लेइसन ब्रेमेर र एड्रिएन राविओटले एक/एक गोल गरे । टोरिनोका यान कारामोह र एन्टोनियो सानाव्रियाले गोल गरे । 

यो जितसँगै युभेन्ट्स २४ खेलबाट ३५ अंकका साथ सातौं स्थानमा कायमै रहेको छ । पराजित टोरिनो ३१ अंक जोडेर नवौं स्थानमा छ । 





  • प्रकाशित मिति : फागुन १७, २०७९ बुधबार ७:४३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया